कोरिया भाषा परीक्षा शुल्कमा मात्रै सवा अर्ब बाहिरियो

काठमाडौँ । कोरिया भाषा परीक्षामा सहभागी भएबापत मात्रै नेपालको एक करोड १४ लाख ६९ हजार डलर (करिब एक अर्ब २६ करोड ५० लाख रुपैयाँ) बाहिरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन ५ लाख ८९ हजार ६ सय ३८ युवाले यो रकम बुझाएका हुन् । यो रकम वैदेशिक … Continue reading कोरिया भाषा परीक्षा शुल्कमा मात्रै सवा अर्ब बाहिरियो